झापा ।
झापाको दमक नगरपालिका–१ स्थित हिमाबी स्कुल नजिकै घरभएका किरण थापाका दुई बर्षिय छोरा आयुस थापाको घर नजिक रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको
छ ।
सोमबार दिउँसो साढे ४ बजेको समयमा पोखरीमा पानीमा डुबीरहेको अवस्थामा आफन्तले फेला पारेपछी तत्काल उपचारको लागी लाईफ लाईन अस्पताल दमक ल्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।
घटनाका सम्बन्धामा अनुसन्धान सुरु गरिएको दमक प्रहरीले जनाएको छ ।































