जमैकन सुन्दरीले जितिन् मिस वर्ल्डको उपाधि

२९ मंसिर २०७६, आईतवार मा प्रकाशित

काठमाडौं,

सन् २०१९ को ‘मिस वर्ल्ड’को उपाधि जमैकाकी सुन्दरी टोनी एन सिंहले जितेकी छिन्।

विश्वका १११ देशका सुन्दरीर्लाई पछि पार्दै जमैकन सुन्दरी टोनीेले उपाधि हात पारेकी हुन्।

यस्तै प्रतियोगीताको फस्ट रनरअप फ्रान्सकी सुन्दरीले जितेकी छिन् भने सेकेन्ड रनरअपको उपाधि भारतकी सुमन रावले जितेकी छिन्।-थाहाखबरबाट

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here