हक जमाई त्यो मुटुमा….

0
699

बेहुली बनी तिम्रो घरमा पस्न पाईन्छ कि
हक जमाई त्यो मुटुमा❤️बस्न पाईन्छ कि ।
कती बस्नु माईतीमा वाक्क लाग्न थाल्यो
तिम्रै मायाजालमा कान्छा फस्न पाईन्छ कि ।

मन्जु किरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here