आगो ताप्ने क्रममा जलेर मृत्यु

0
650

बारा ।

बाराको प्रसौनी गाउपालिकामा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ।

मृत्यु हुनेमा वडा नम्बर ७ बलुवाटोलकी ७० वर्षीया सानोदेवी साहको रहेको प्रहरीले जनाएको छ । घरमा आगो ताप्ने क्रममा जलेर घाइते साहको उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय सिमराका डिएसपी गोविन्द पुरीले जानकारी दिए।

घाइते साहको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here