उद्घोषण तालिम सम्पन्न

0
747

बिर्तामोड।

लियो क्लव लफ विर्तामोड लेडीको आयोजनामा एक दिने उद्घोषण तालिम सम्पन्न भएको छ ।

लियो क्लव लफ विर्तामोड लेडीकी अध्यक्षता तथा लायन्स क्लव लफ विर्तामोड लेडीकी अध्यक्ष उर्मिला विमली खरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष सदिक्षा खरेलले गरेकी थिइन् ।

तालिमको सहजीकरण सञ्चारकर्मी स्वस्तिका आचार्यले गरेकी थिइन् । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघकी उपाध्यक्ष पार्वता खरेल विमली , चेम्वर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली लगायतले सहभागीलाई सिकेको सिप व्यवहारमा उतार्न आग्रह गरेका थिए ।

कार्यक्रमको सञ्चालन लियो क्लव लफ विर्तामोड लेडीकी महासचिव अनु पौडेलले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here