मिक्लाजुङमा बम विष्फोट

६ माघ २०७६, सोमबार मा प्रकाशित

पथरी,

मोरङको मिक्लाजुङमा आइतबार साँझ बम विष्फोट भएको छ।

निर्माणाधीन मिक्लाजुङ–आइतबारे सडक निर्माणका लागि राखिएका तीनवटा स्काभेटरमा विष्फोट गराइएको स्थानीयले बताएका छन्।

विष्फोट कसले र किन गराए भन्ने खुल्न सकेको छैन।प्रहरीले विप्लव समूहको प्रतिबन्धित नेकपाका कार्यकर्ताले विष्फोट गराएको आशंका गरेको छ।

उत्तरी मोरङ २०५२ पछि पनि तत्कालीन माओवादी शैन्य तालिम हुने क्षेत्रका रुपमा चिनिन्छ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here