धनकिरण गुरुङको‘हे चरी’ सार्बजनिक


२३ माघ २०७६, बिहीबार ०९:१२ मा प्रकासित

काठमाडौँ ।

Advertisement

धनकिरण गुरुङको स्वरमा रहेको गीत ‘हे चरी’ सार्बजनिक गरिएको छ ।

हिमालयन ब्याण्डका लिड भोकलिस्ट धन किरण गुरुङ पुर्व काउन्सुलर समेत हुन् । उनले आफ्नै शब्द र संगीतमा धेरै समय पछि हे चरी सार्बजनिक गरेका हुन् ।

सृजन नेपालले संगीत संयोजन गरेको गीतमा आफ्नो मायालुको बर्णन गरिएको छ र आफ्नो मायालुलाई आफ्नो मन मन्दिरमा सजाएको र आफ्नी मायालुलाइ सन्देश लग्न चरी लाई भनिएको भाव व्यक्त गरिएको छ ।

रामकुमार केसीले छायांकन गरेको भिडियोलाइ धुर्बराज पराजुलीले सम्पादन गरेका छन् । चाम्स इन्टरटेन्टले निर्माण गरेको भिडियोमा रुसा न्यौपानेलाइ फिचर्ड गरिएको छ ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्