जनचेतनामा विव्यस गठन

२८ माघ २०७६, मंगलवार मा प्रकाशित

सुरुङ्गा ।

जनचेतना आधारभूत विद्यालय कनकाई–३ मा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।

सर्वसम्मत रुपमा शिक्षासेवी टीकाप्रसाद लामिछानेको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन भएको हो ।

समितिका सदस्यहरुमा रामप्रसाद बजगाईं, पूर्णबहादुर खडका, निर्मला श्रेष्ठ, कमला पराजुली, कमला सेलवाल, युवराज चौंलागाई (वार्ड प्रतिनिधि) र कृष्णप्रसाद गौतम (शिक्षक प्रतिनिधि) चयन भएका छन् ।

विद्यालयका प्रधानाध्यापक होमकुमारी कुमाल (सुष्मा) लाई सदस्यसचिवका रुपमा चयन गरिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here