पिङ खेल्ने क्रममा तन्ना घाँटीमा बेरीदा बालिकाको मृत्यु

0
489

भोजपुर ।

भोजपुरमा तन्नाको पिङ बनाएर खेल्ने क्रममा बेरिएर बालिकाको मृत्युभएको छ ।

विहीबार टेम्केमैयुङ गाउँपालिका– ७ बतासे बस्ने भाईराज राईकी ९ वर्षीया छोरी निशाना राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

पीङ बनाएर खेलिरहेको बेला अचानक बालिकाको घाँटीमा तन्ना बेरिएको र परिवारका सदस्य घरमा नभएकाले उनको घटना स्थलमा नै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here