जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

0
433

मोरङ।

मोरङको केरावारी गाउँपालिका–९ बेलचौरीकी ६३ बर्षीया लेखमाया गुरुङको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

आज बिहान ७ बजे गुरुङको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here