टपलेस फोटो सुटका कारण कियारा आडवाणी चर्चामा

0
1563

एजेन्सी ।

बलिउड अभिनेत्री कियारा आडवाणी अहिले चर्चामा छिन् । एक टपलेस फोटो सुटका कारण उनी चर्चाको विषय बनेकी हुन् ।

फोटोग्राफर डब्बु रत्नानीको क्यालेन्डर लागि उनले उक्त टपलेस फोटो सुट गराएकी हुन् । तस्बिरमा उनले आफ्नो गोप्य अंग एउटा ठुलो पातले छोपेकी छन् ।

तस्बिरमा कियाराको कपाल पनि निकै सुन्दर देखिएको छ । उनको यो तस्बिर केही फ्यानले निकै रुचाएका छन्, भने केहीले मन नपरेको प्रतिक्रिया दिएका छन् । उनको तस्बिरलाई लिएर केही ट्रोल समेत बनेका छन् ।

अभिनेत्री कियारा छिट्टै ‘लक्ष्मी बोम्ब’मा देखिंदैछिन् । यो फिल्ममा उनी अभिनेता अक्षय कुमारको अपोजिटमा देखिन लागेकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here