मारवाडी युवा मञ्च विर्तामोडको अध्यक्षमा पंकज

१२ फाल्गुन २०७६, सोमबार मा प्रकाशित

बिर्तामोड ।

मारवाडी युवा मञ्च विर्तामोडको अध्यक्षमा पंकज मित्तल चयन भएका छन् । विर्तामोडमा भएको मारवाडी युवाको भेलाले मित्तलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नवगठित समितिको वरिष्ठ उपाध्यक्ष टेकेन्द्र अग्रवाल, उपाध्यक्ष ऋषभ मित्तल, महासचिव पुरुषोत्तम अग्रवाल , सचिव विशाल गोयल, सहसचिव किशन चौधरी , कोषाध्यक्ष सुमित साहेवाला , जनसम्पर्क अधिकारी राहुल अग्रवाल रहेका छन् ।

समितिको सदस्यहरुमा पवन शर्मा, सेन्की अग्रवाल, अमित अग्रवाल(वंशल), मनिष साहेवाला, गोविन्द अग्रवाल (चौधरी), जीवन वंशल, विशाल अग्रवाल (गर्ग) , राजकुमार जैन, हेमन्त अग्रवाल , सुवास पोद्धार रहेका छन् । समिति चयन गर्न मनोज वजाज प्रमुख निर्वाचन आयुक्त र यज्ञराज अग्रवाल र राहुलकुमार शर्मा सहायक निर्वाचन आयुक्त चयन गरिएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here