७० औ डाक्टरर्स डे सम्पन्न

0
852

बिर्तामोड ।

झापाका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरुले ७० औं डक्टरर्स– डे मनाएका छन् ।

सहायक प्रमुख जिल्ला अधकारी राजकुमार राईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच चिकित्सहरुले डक्टरर्स डे मनाएका हुन् ।

डक्टरर्स – डे मा सहभागी चिकित्कसहले अहिलेपनि भयरहित वातावरणमा विरामीको उपचार गर्न सक्ने अवस्था नरहेको बताएका थिए ।

चिकित्सकसंघ मेचीका अध्यक्ष सीपी यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल चिकित्सक संघ मेचीआ निर्वतमान अध्यक्ष तथा मेची अञ्चल अस्पताल भद्रपुरका मेडिकल सुपरिटेण्डेन डा पिताम्वर ठाकुर, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठ,इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजाल, वीएण्डसी अस्पतालकी डा सीमा प्रधान लगायतले बोलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here