विद्यालयमा विमलाको जन्मदिन

1
741

कौशल भण्डारी ‘कान्छो’
झापा,

जन्मदिन मनाउने थुप्रै तरिका छन् अर्जुनधाराकी विमला भट्टराईले विद्यालयमा पुगेर जन्मदिन मनाइएकी छिन् ।
विभिन्न शैक्षिक सामाग्री कपी , बलपेन,पेन्सिल , ईरेजर , साप्नर, लगायत सात हजार मूल्य बराबरको शैक्षिक सामाग्री वितरण गरेकी हुन् । विमला विगत केही वर्ष यता विभिन्न संघसस्थामा आबद्व भई कृयाशील रुपमा सामाजिक क्षेत्रमा रहेर कार्य गरिरहेकी छिन् ।


अर्जुनधारा जेसीजका अध्यक्ष भाष्कर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा वडा नः १० का अध्यक्ष वलदेव गोम्देनको प्रमुख आतिथ्यता रहेको थियो । विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलवहादुर क्षेष्ठ,प्रधानाध्यापक नारदमणि कडरिया , विद्यालय व्यवस्थापन समितिका चुणामणि खतिवडा, धनपति सेलवाल,वेनुप्रसाद अधिकारी,स्थानीय अग्रज मेघ वहादुर कडरिया, भक्तिराम भण्डारी र जेसीजका पदाधिकारीहरुको आतिथ्य रहेको थियो । कार्यक्रम महासचिव वसन्त बुढाथोकीले सञ्चालन गरेका थिए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here