चुह्लो नबलेपछि लकडाउनले छोएन ( फोटो फिचर)

0
1237

चुलो बाल्न नै समयस्या भएपछि शिवसताक्षी नगरपालिकाको शिवगञ्जकी एक महिला कनकाई माइको बगरबाट सिरुका सिटा लिएर घर तर्फ जाँदै । लक डाउनको समयमा सरकारले सबैलाई सुरक्षित रुपमा घरमै बस्न भनेपछि ग्रामीण क्षेत्रका सर्बसाधारण आफ्नो दैनिक काम काजमै व्यस्त हुने गरेका छन् ।

सिरुका सिटा बोकेका महिला आराम गर्दै – कनकाई माइको बगरबाट सिरुका सिटा लिएर आएका महिलाहरु शिवसताक्षी नगरपालिकाको शिवगञ्ज बजार नजिकै आराम गर्दै । चुलो बाल्न नै समयस्या भएपछि शिवसताक्षी नगरपालिकाको शिवगञ्जका महिलाले लकडाउनको समयमा पनि यसैगरी खोला किनारबाट सिरुका सिटा संकलन गर्दै घर लाने गरेका छन् । तस्बिर– सुरेन्द्र भण्डारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here