झापामा दुई जनालाई कोरोना, गाउँगाउँमा पूर्वाञ्चलकर्मी ( तस्विरसहित )

0
765

गत चैत ११ गतेदेखि गरिएको मुलुक लकडाउनका कारण सबै क्षेत्र ठप्प छ । कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन सरकारले उच्च सर्तकता अपनाउँदै सबैलाई घर– घरमा बस्न आग्रह गरेसंगै सर्वसाधारण घर घरमा छन् । लकडाउनका कारण अहिले विपन्न वर्ग सबैभन्दा ठूलो मारमा छन् । मजदुर र विपन्न वर्गलाई दैनिक गुजारा नै चलाउन समस्या परेपछि स्थानीय तहले आ – आफ्ना पालिकाका नागरिकलाई राहतका कार्यक्रम घोषणा गर्दै खाद्यन्य वितरण गरिरहेका छन् । पालिकासंग–संगै स्थानीय संघसंस्था, दाता र विदेशमा रहेका नेपालीहरुले समेत विपन्न समुदायलाई दैनिकी चलाउन सहजहोस् भन्दै सहयोग गरिरहेका छन् ।
विशेषगरी दैनिक ज्याला मजदुरी गर्ने, सुकुम्वासी समुदाय नै अहिले सबैभन्दा ठूलो मारमा छन् । उनीहरुका लागि राहत अहिलेको पहिलो प्राथमिकता भन्दै धमाधम खाद्यन्य बितरण भइरहेको छ । स्थानीय तह विपद्को यो क्षणमा के गर्दैछन् । झापामा पनि दमक नगरपालिका र बाह्रदशी गाउँपालिकामा दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
झापाका पालिकाले विपद्को यो क्षणमा गरेको कामको जानकारी सबैसामु गराउने उद्देश्यले पूर्बाञ्चल दैनिकले पालिका पालिका पुगेर खवर संकलन गर्ने क्रममा लिइएका तस्वीरहरु ।

गौरीगञ्ज गाउँपालिका अध्यक्ष बावुराजा श्रेष्ठलाई सम्मान पत्र प्रदान गर्दै पूर्वाञ्चल दैनिकका प्रकाशन सहयोगी भानु शिवाकोटी । पूर्बाञ्चल दैनिकले रजत वर्षको अवसरमा गाउँपालिकालाई सम्मान गरेको हो । साथमा गाउँपालिकाका उपाध्यक्ष दीपिन्द्र थापा ।

पूर्बाञ्चल दैनिकले रजत वर्षको अवसरमा प्रकाशन गरेको विशेषाङ्क गौरीगञ्ज गाउँपालिका अध्यक्ष बावुराजा श्रेष्ठलाई प्रदान गर्नु हुँदै पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल ।

पूर्बाञ्चल दैनिकले रजत वर्षको अवसरमा प्रकाशन गरेको विशेषाङ्क गौरीगञ्ज गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतलाई प्रदान गर्नु हुँदै पूर्वाञ्चल दैनिकका सह व्यवस्थापक होमप्रकाश अधिकारी ।

पूर्बाञ्चल दैनिकले रजत वर्षको अवसरमा प्रकाशन गरेको विशेषाङ्क समरुप मिडिया प्रालिका सम्पादक डण्डिराज घिमिरेलाई प्रखान गर्नु हुँदै पूर्वाञ्चल दैनिकका सम्पादक एकराज गिरी ।

पूर्बाञ्चल दैनिकले रजत वर्षको अवसरमा प्रकाशन गरेको विशेषाङ्क गौरादह नगरपालिका प्रमुख रोहितकुमार साहलाई प्रदान गर्नु हुँदै पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल ।

पूर्बाञ्चल दैनिकले रजत वर्षको अवसरमा प्रकाशन गरेको विशेषाङ्क प्रेस नेपालका अध्यक्ष देशराज नेम्वाङलाई लाई प्रदान गर्नु हुँदै पूर्वाञ्चल दैनिकका सम्पादक एकराज गिरी ।

पूर्बाञ्चल दैनिकले रजत वर्षको अवसरमा प्रकाशन गरेको विशेषाङ्क दमक नगरपालिका प्रमुख रोम ओली लाई प्रदान गर्नु हुँदै पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल ।

 

पूर्बाञ्चल दैनिकले रजत वर्षको अवसरमा प्रकाशन गरेको विशेषाङ्क दमक नगरपालिका प्रमुख रोम ओली लाई प्रदान गर्नु हुँदै पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल ।

बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीलाई सम्मान पत्र प्रदान गर्दै पूर्वाञ्चल दैनिकका प्रकाशन सहयोगी भानु शिवाकोटी । पूर्बाञ्चल दैनिकले रजत वर्षको अवसरमा नगरपालिकालाई  सम्मान गरेको हो ।

हल्दिवारी गाउँपालिका प्रमुख रबिन्द्र लिङ्देनलाई सम्मान पत्र प्रदान गर्दै पूर्वाञ्चल दैनिकका प्रकाशन सहयोगी भानु शिवाकोटी । पूर्बाञ्चल दैनिकले रजत वर्षको अवसरमा गाउँपालिकालाई सम्मान गरेको हो ।

पूर्बाञ्चल दैनिकले रजत वर्षको अवसरमा प्रकाशन गरेको विशेषाङ्क हल्दिवारी गाउँपालिका उपाध्यक्ष डम्वर गिरीलाई प्रखान गर्नु हुँदै पूर्वाञ्चल दैनिकका सम्पादक एकराज गिरी ।

भद्रपुर नगरपालिका प्रमुख जीवन कुमार श्रेष्ठलाई सम्मान पत्र प्रदान गर्दै पूर्वाञ्चल दैनिकका प्रकाशन सहयोगी भानु शिवाकोटी । पूर्बाञ्चल दैनिकले रजत वर्षको अवसरमा नगरपालिकालाई सम्मान गरेको हो ।

कचनकवल गाउँपालिका प्रमुख अञ्जार आलमलाई सम्मान पत्र प्रदान गर्दै पूर्वाञ्चल दैनिकका प्रकाशन सहयोगी भानु शिवाकोटी । पूर्बाञ्चल दैनिकले रजत वर्षको अवसरमा गाउँपालिकालाई सम्मान गरेको हो । साथमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठ ।

कचनकवल गाउँपालिका प्रमुख अञ्जार आलमलाई पूर्वाञ्चल दैनिकको विशेषाङ्क प्रदान गर्दै पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल । साथमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठ

 

                                                        तस्बीर– सुरेन्द्र भण्डारी / पूर्वाञ्चल दैनिक

 

पूर्बाञ्चलको विशेषङ्क हेर्न यहाँ क्लिक गर्नुहोस् । 

https://purwanchaldaily.com/purwanchal-bises-ebook/

                                                        

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here