(फोटो फिचर)
इलाम फाकफोकथु-१,खाम्बाङ्गमा अवस्थित साङ्गे च्योम्दान्दे छ्योइलिङ्ग गुम्बा।
कक्षा -४ सम्म पठनपाठन हुने यस गुम्बा शिक्षामा प्रमुख लामाद्वारा दैनिक विहान/बेलुका प्रवचन प्रसारण हुने गर्दैथ्यो।
हाल देशमा लकडाउन भएपछि यसको पालन गर्दै गुम्बा बन्द हुँदा सुनसान रहेको गुम्बाका संरक्षण समिति अध्यक्ष योन्जन दानबहादुर तामाङले जानकारी दिए।
यो महामारी भन्दा अगाडि यस ठाँउमा विभिन्न ठाँउबाट आन्तरिक पर्यटक पनि आउने गर्दथे।
तस्वीर:युद्धबहादुर बोहोरा/पूर्वाञ्चल दैनिक
प्रतिकृया व्यक्त गर्नुहोस् ।