बाह्रदशीका कोरोना संक्रमितको सम्पर्कमा आएकालाई खोजिँदै, ६२ जनाको स्वाब संकलन

23     23Shares Views: 8 झापा, बाह्रदशी गाउँपालिकामा कोरोना संक्रमित बिरामी फेला परेपछि त्यहाँका स्वास्थ्यकर्मीले उच्च सतर्कता अपनाउँदै बिरामीका सम्पर्कमा आएका व्यक्तिको खोजी सुरु गरेका छन्। दिल्लीको निजामुद्दीनस्थित मर्कजमा आयोजित मुस्लिम धार्मिक सभाबाट फर्किएका वडा नम्बर ४ स्थित चकचकीका ५० वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। ती पुरुष स्थानीय मदरसा दारुल उलुम प्राविका प्रधानाध्यापक हुन्। … Continue reading बाह्रदशीका कोरोना संक्रमितको सम्पर्कमा आएकालाई खोजिँदै, ६२ जनाको स्वाब संकलन