काेराेना संक्रमितकाे सम्पर्कमा आएका बाह्रदशीका ६२ जनाकै पिसिआर नेगेटिभ

20     20Shares Views: 7 झापा, झापाको बाह्रदशी गाउँपालिकामा कोरोना सङ्क्रमितका सम्पर्कमा आएका सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। कोरोना सङ्क्रमित बिरामीका सम्पर्कका आएका उनका तीन जना परिवारका सदस्यसहित आफन्तजन र छरछिमेक गरी ६२ जनाको स्वाब परीक्षणका लागि कोसी अस्पताल विराटनगरको प्रयोगशालामा पठाइएको थियो। सबैको रिपोर्ट नेगेटिभ आएपछि हाललाई बाह्रदशी गाउँपालिका कोरोनाको त्रासबाट मुक्त भएको जिल्ला जनस्वास्थ्य … Continue reading काेराेना संक्रमितकाे सम्पर्कमा आएका बाह्रदशीका ६२ जनाकै पिसिआर नेगेटिभ