सामान लोडअनलोड गर्ने क्रममा बेहोस हुँदा एक जनाको मृत्यु

0
1442

मोरङ।

मोरङको बिराटनगर–१ मा रहेको खाधान्न गोदाममा सामान लोडअनलोड गर्ने क्रममा बेहोस हुँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार सुरेशकुमार भरुको गोदाममा सामान लोडअनलोड गर्ने क्रममा बेहोस भएका कटहरी–१ का ५० बर्षीय शंकर मण्डलको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटना सम्बन्धमा कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here