संघीय सरकारले नहेरेको स्थानीय सरकारको आरोप: वुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेल भन्छन् – ५ लाख र २५ वटा किट बाहेक केही पाएनौं

0
722

बिर्तामोड, वुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले कोरोना नियन्त्रणका लागि प्रदेश र संघीय सरकारबाट आफूहरुलाई सहयोग नभएको बताएका छन् । प्रदेश सरकारबाट पाँच लाख रुपैयाँ आयो उनले भने – संघीय सरकारले २५ वटा मात्र किट पठाएको छ । सिमित श्रोत र साधनले स्थानीय तहले कोरोनाको जोखिम न्यूनीकरणका क्षेत्रमा काम गरिरहेको छ ।

 

वुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलसंग कुराकानी गर्दै पूर्वाञ्चलकर्मी नरेन्द्र ढकाल ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here