चट्याङले लागेर एक जनाको मृत्यु

0
599

उदयपुर।

उदयपुरको कटारी नगरपालिका ३ राजावास बस्ने ६१ बर्षीय लिलबहादुर सुनुवारको चट्याङले लागेर मृत्यु भएको छ ।

गाईवस्तु चराउन तावा खोला तर्फ गएका सुनुवारलाई अबिरल पानी संगै परेको चट्याङले अचानक लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here