नेकपा एमालेलद्धरा दमकलको दुरुपयोग

0
576

विर्तामोड,साउन २१ । आगलागी भएको बेला आगो निभाउन प्रयोग गरिने अत्यावस्यकीय सोवा दमकललाई झापामा नेकपा एमालेले दुरुपयोग गरेको रहस्य खुलेको छ ।
मेचीनगर नगरपालिकमा रहेको दमकल सोही ठाउँमा निर्माणाधिन अवस्थामा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा पानी लगाउन प्रयोग हुन थालेपछि एमालेले दमकलको दुरुपयोग गरेको रहस्य खुलेको हो ।