मिसेज तीज हुने चारआली,साउन २२ । चारआली साउने २० हिन्दु नारीहरुको महान चाड तीजको अवसरमा ग्लोवल एफएम चारआलीले मिसेज (ःचक) तीज २०६० कार्यक्रम गर्ने भएको छ । झापाको चारआलीमा रहेको ग्लोवल ग्लोवल एफए १०४.५ मेगाहर्जले आउन लागेको हिन्दु नारीहरुको महान चाड तीजको उपलक्ष्यमा एउटा सम्पूर्ण सांस्कृतिक सौन्दर्य प्रतियोगिता , मिसेज तीज २०६० गते लागेको ग्लोवल एफएमका प्रवन्ध निर्देशक चर्चीत ढुङ्गेलले जानकारी दिए । यसपालिको तीजलाई पृथक रुपमा मनाउनका विवाहित नारीहरुको व्यक्तित्व विकास र प्रवर्धन गर्नु यस प्रतियोगिताको उद्देश्य रहेको एफएम कार्यक्रम निर्देशक युवराज उप्रेतीले ्जानकारी गराए । प्रतियोगितामा विवाहित नारीहरुले मात्र भाग लिन पाउने र उनीहरुको उमेर ४०वर्ष ननाघेको हुनुपर्ने छ । भाग लिनका लागि क।।िअ पासको प्रमाणपत्र र विवाह दर्ताको प्रमाण मिसेज तीज हुने चारआली,साउन २२ । चारआली साउने २० हिन्दु नारीहरुको महान चाड तीजको अवसरमा ग्लोवल एफएम चारआलीले मिसेज (ःचक) तीज २०६० कार्यक्रम गर्ने भएको छ । झापाको चारआलीमा रहेको ग्लोवल ग्लोवल एफए १०४.५ मेगाहर्जले आउन लागेको हिन्दु नारीहरुको महान चाड तीजको उपलक्ष्यमा एउटा सम्पूर्ण सांस्कृतिक सौन्दर्य प्रतियोगिता , मिसेज तीज २०६० गते लागेको ग्लोवल एफएमका प्रवन्ध निर्देशक चर्चीत ढुङ्गेलले जानकारी दिए । यसपालिको तीजलाई पृथक रुपमा मनाउनका विवाहित नारीहरुको व्यक्तित्व विकास र प्रवर्धन गर्नु यस प्रतियोगिताको उद्देश्य रहेको एफएम कार्यक्रम निर्देशक युवराज उप्रेतीले ्जानकारी गराए । प्रतियोगितामा विवाहित नारीहरुले मात्र भाग लिन पाउने र उनीहरुको उमेर ४०वर्ष ननाघेको हुनुपर्ने छ । भाग लिनका लागि क।।िअ पासको प्रमाणपत्र र विवाह दर्ताको प्रमाण पत्र अनिवार्य गरिएको र प्रतियोगिताको फरम झापाका विभिन्न ठाउँवाट भर्न सकिने मार्केटिङ्ग म्यानेजर नारद नेपालले जानकारी दिए । पत्र अनिवार्य गरिएको र प्रतियोगिताको फरम झापाका विभिन्न ठाउँवाट भर्न सकिने मार्केटिङ्ग म्यानेजर नारद नेपालले जानकारी दिनुभयो ।

0
450

चारआली,साउन २२ । चारआली साउने २० हिन्दु नारीहरुको महान चाड तीजको अवसरमा ग्लोवल एफएम चारआलीले मिसेज (ःचक) तीज २०६० कार्यक्रम गर्ने भएको छ ।
झापाको चारआलीमा रहेको ग्लोवल ग्लोवल एफए १०४.५ मेगाहर्जले आउन लागेको हिन्दु नारीहरुको महान चाड तीजको उपलक्ष्यमा एउटा सम्पूर्ण सांस्कृतिक सौन्दर्य प्रतियोगिता , मिसेज तीज २०६० गते लागेको ग्लोवल एफएमका प्रवन्ध निर्देशक चर्चीत ढुङ्गेलले जानकारी दिए । यसपालिको तीजलाई पृथक रुपमा मनाउनका विवाहित नारीहरुको व्यक्तित्व विकास र प्रवर्धन गर्नु यस प्रतियोगिताको उद्देश्य रहेको एफएम कार्यक्रम निर्देशक युवराज उप्रेतीले ्जानकारी गराए । प्रतियोगितामा विवाहित नारीहरुले मात्र भाग लिन पाउने र उनीहरुको उमेर ४०वर्ष ननाघेको हुनुपर्ने छ । भाग लिनका लागि क।।िअ पासको प्रमाणपत्र र विवाह दर्ताको प्रमाण मिसेज तीज हुने
चारआली,साउन २२ । चारआली साउने २० हिन्दु नारीहरुको महान चाड तीजको अवसरमा ग्लोवल एफएम चारआलीले मिसेज (ःचक) तीज २०६० कार्यक्रम गर्ने भएको छ ।
झापाको चारआलीमा रहेको ग्लोवल ग्लोवल एफए १०४.५ मेगाहर्जले आउन लागेको हिन्दु नारीहरुको महान चाड तीजको उपलक्ष्यमा एउटा सम्पूर्ण सांस्कृतिक सौन्दर्य प्रतियोगिता , मिसेज तीज २०६० गते लागेको ग्लोवल एफएमका प्रवन्ध निर्देशक चर्चीत ढुङ्गेलले जानकारी दिए । यसपालिको तीजलाई पृथक रुपमा मनाउनका विवाहित नारीहरुको व्यक्तित्व विकास र प्रवर्धन गर्नु यस प्रतियोगिताको उद्देश्य रहेको एफएम कार्यक्रम निर्देशक युवराज उप्रेतीले ्जानकारी गराए । प्रतियोगितामा विवाहित नारीहरुले मात्र भाग लिन पाउने र उनीहरुको उमेर ४०वर्ष ननाघेको हुनुपर्ने छ । भाग लिनका लागि क।।िअ पासको प्रमाणपत्र र विवाह दर्ताको प्रमाण पत्र अनिवार्य गरिएको र प्रतियोगिताको फरम झापाका विभिन्न ठाउँवाट भर्न सकिने मार्केटिङ्ग म्यानेजर नारद नेपालले जानकारी दिए ।
पत्र अनिवार्य गरिएको र प्रतियोगिताको फरम झापाका विभिन्न ठाउँवाट भर्न सकिने मार्केटिङ्ग म्यानेजर नारद नेपालले जानकारी दिनुभयो ।