चट्याङले लागेर एक महिलाको मृत्यु

0
617

मोरङ।

मोरङ सुनवर्सी–६ तालगाछी बस्ने ३० बर्षीया निरुतु कुमारी दासको चट्याङले लागेर मृत्यु भएको छ ।

आज बिहान पौने १२ बजे आफ्नै मकै बारीबाट मकै लिएर घर तर्फ आउदैं गर्दा बर्षा संगै आएको चट्याङले लाग्दा गम्भिर घाईते भएकी निरुतु कुमारीलाइ उपचारार्थ लैजादै गर्दा उनको दिउँसो साढे १ बजे बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here