अन्तराष्ट्रिय झापाली समाजद्वारा झापाका स्थानीय तहलाई एक / एक सय भिटिएम किट प्रदान

867     867Sharesसुरेन्द्र भण्डारी बिर्तामोड, अन्तराष्ट्रिय झापाली समाजले कोरोना परीक्षणका लागि झापाका विभिन्न पालिकालाई थ्रोट स्वाब संकलनमा आवश्यक पर्ने भाइरल ट्रान्सपोर्ट मिडियम भिटिएम किट उपलब्ध गराएको छ । समाजका उपाध्यक्ष नवीन पोखरेल सहितको टिमले ‘एकका लागि एक’ अभियानसंग सहकार्य गर्दै प्रत्येक पालिकालाई एक ÷ एक सय थान किट उपलब्ध गराएको हो । समाजले भिटिएम किट उपलब्ध गराउँदै … Continue reading अन्तराष्ट्रिय झापाली समाजद्वारा झापाका स्थानीय तहलाई एक / एक सय भिटिएम किट प्रदान