गोरू काटेको आरोपमा दुई जना पक्राउ

0
784

ताप्लेजुङ।

ताप्लेजुङको फुङलिङ–९ मा गोरु काट्ने दुई जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा सोहि स्थानका ३८ बर्षीय अर्जुन गुरुङ र ४५ बर्षीय खेमराज गुरुङ रहेका छन ।

उनीहरुलाई गोरु काटिरहेको अवस्थामा हिजो बेलुका ७ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here