मास्क र भिटिएम प्रदान

0
533

काँकडभिट्टा ।

झापाली समाज अष्ट्रेलियाले झापाको मेचीनगर नगरपालिकालाई आईतबार स्वास्थ्य सामाग्री प्राप्त भएको छ ।

नोवल कोरोना भाईरस कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा अग्रभागमा सक्रिय स्वास्थ्यकर्मीका लागि १ हजार २८ थान सर्जिकल मास्क र पीसीआर परीक्षणका लागि आवश्यक स्वाव हाल्ने टियूव भाडो भिटिएम दुई सय थान प्राप्त भएको नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले जानकारी दिनुभयो ।

समाजका अध्यक्ष उमेश पोखरेललगायतको टोलीले स्वास्थ्य सामाग्री प्रदान गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here