पानी जमेको खाल्डोमा डुबेर सात बर्षीय बालकको मृत्यु

0
550

मोरङ ।

मोरङको बिराटनगर महानगरपालिका–१८ आईसीपी भवन अगाडीको खाली खेतमा पानी जमेको खाल्डोमा डुबेर जयपाल मण्डलको ७ बर्षीय छोरा अंकुश मण्डलको मृत्यु भएको छ ।

बिहिवार दिउँसो साँढे ४ बजे उक्त स्थानमा रहेको पानी जमेको खाल्डोमा बालक डुबिरहेको अवस्थामा छिमेकीहरुले तत्काल उद्धार गरी उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएकोमा अस्पताल पुर्‍याउनासाथ बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here