निर्माणमा दुरदर्शी नहुदाँ स्थानीयलाई सास्ती

0
729

लगातारको वर्षासंगै झापाका अधिकांश स्थानमा पानीको सहत बढ्दै गएको छ । वर्षाका कारण अर्जुनधारा नगरपालिका–३ स्थित जुकेखाडी सामुदायीक वनले पोखरीको पानी निकासका लागि निर्माण गरेको ह्युमपाइप भत्किएको छ । कल्र्भट निर्माण गर्नु पर्ने स्थानमा ह्युमपाइप निर्माण गरेका कारण उक्त स्थानमा दुई पटक भत्किसकेको स्थानीय दिपक दुलालले जानकारी दिए । उक्त स्थान कैदले वन नजिकै रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here