झापामा यसरी बाढी नियन्त्रण हुदैंछ (फोटो फिचर)

0
971

झापा ।

अबिरल बर्षाका कारण झापाको झापा गाँउपालिका–७ टप्पु टोल र जनता टोलमा रहेको माईखोला स्थितमा बाढीको कारण २२५० मिटर लामो जनताको तटबन्धनमा पुर्‍याएको क्षतीलाई थप क्षती हुन नदिन स्थानिय जनप्रतिनिधी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियबासीको सहभागितामा मर्मत सम्भार भईरहेको छ ।

उक्त तटबन्धनमा माईखोलाको बीच भागमा जेसिबी समेतको प्रयोग गरी बाढीबाट हुन सक्ने थप क्षतीलाई रोकथाम गर्ने कार्य भईरहेको जिल्लाा प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारीदिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here