रतुवा खोलाले बगाउँदा एक जनाको मृत्यु

0
578

झापा ।

झापाको कमल गाँउपालिकामा रतुवा खोलाले बगाउदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाँउपालिका –५ टुक्रेका पुष्प राई रहेको प्रहरीले जनाएको छ ।

खोलाले बगाएर ल्याउदै गरेको दाउरा झिक्ने क्रममा बगाएर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख बिजयराज पंण्डितले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here