विप्लव समूहका भोजपुर पूर्वसेक्रेटरी पक्राउ

0
726

भोजपुर ।

नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका भोजपुर जिल्ला पूर्वसेक्रेटरी पक्राउ परेका छन्।

टेम्केमैयुङ गाउँपालिका ८ गोगनेको खनियाखर्कबाट ‘मादेन’ भनिने मोहन राई समातिएका हुन्। संगठित तथा विष्फोटक पदार्थसम्बन्धी कसुरमा संग्लन फरार राईलाई आइतबार पक्राउ गरे पनि प्रहरीले आज सार्वजनिक गरेको aहो।

उनलाई विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here