पुनद्वारा चन्द समूह परित्याग

0
786

रुकुमपूर्व,

रुकुम(पूर्व)मा नेत्र विक्रम चन्द समूहका एक नेताले समूह परित्यागको घोषणा गर्नुभएको छ ।

सिस्ने गाउँपालिका–८ का ३८ वर्षीय जिल्ला सेक्रेटरी भनिने देवीलाल पुनले आज जिल्ला प्रशासन कार्यालयमा पुगेर पार्टी त्यागको घोषणा गर्नुभएको हो ।

स्वेच्छिक रुपले समूह परित्याग गर्दै अब स्वतन्त्र हिसाबले व्यवसायमा लाग्ने पुनले प्रतिबद्धता जनाउनुभएको प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here