नहरमा डुबेर ७१ बर्षीया बृद्धको मृत्यु

२४ असार २०७७, बुधबार मा प्रकाशित

मोरङ।

मोरङको पथरी शनिश्चरे नगरपालिका–७ मा रहेको नहरको पानीमा डुबेर स्थानीय ७१ बर्षीया लालमाया तामाङको मृत्यु भएको छ ।

आज दिउँसो नहरमा बृद्धा डुबेर मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here