जंगली च्याउ खाएर दुई जना बिरामी

२५ असार २०७७, बिहीबार मा प्रकाशित

मोरङ।

मोरङको मिक्लाजुङ गाउँपालिका–६ कसेनीमा जंगली च्याउ पकाएर खाँदा दुई जना बिरामी भएका छन् ।

स्थानीय ५४ बर्षीया तिलमाया चौहान र छोरा १७ बर्षीय पूर्णबहादुर चौहानले बुधवार बेलुकाको खाना संगै जंगलवाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा बिरामी भएका हुन् ।

बिरामी भएका दुबै जनालाई राती सवा १२ बजे उपचारको लागी दमकको आम्दा अस्पताल लगेर उपचार भईरहेको ईलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here