प्रदेश १ मा थप १३ जनामा कोरोना पुष्टि

९ श्रावण २०७७, शुक्रबार मा प्रकाशित

सुनसरी ।

प्रदेश १ मा बिहीबार १३ जना कोरोना संक्रमित थपिएका छन् ।

बिहीबार थपिएका संक्रमितमा मोरंङमा ८, सुनसरी र धनकुटामा २/२ र झापामा १ जना रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनकारी दिएको छ ।

योसँगै प्रदेश १ मा संक्रमितको संख्या ८ सय ४८ पुगेको छ । प्रदेश १ बाट बिहीबार १० जना डिस्चार्ज भएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here