संगीतकार विक्रम राईको रुँदा–रुँदै हाँसेको मान्छे सार्वजनिक (भिडियोसहित)

१४ श्रावण २०७७, बुधबार मा प्रकाशित

काठमाडौं।

गायक तथा संगीतकार विक्रम राईको संगीतमा रहेको ‘तिमीले बाटो फेर्‍यौ अरे–२’ गीत हिट भएपछि फेरि यतिबेला ‘रुँदा–रुँदै हाँसेको मान्छे’ बोलको गीत सार्वजनिक भएको छ ।

धैरै वटा गीतमा संगीत गरेका विक्रमले पाँच दर्जन भन्दा बढी गीतमा स्वर समेत दिइसकेका छन् । अहिले युट्युव च्यानलमा चर्चा कमाइरहेको ‘रुँदा रुँदै हाँसेको मान्छे’ बोलको गीतमा सागर संसार राईले स्वर दिएका छन् ।

दुई लाख भन्दा बढीले हेरिसकेको यो गीतको शब्द रचना गोपालचन्द्र राईले गरेका छन् । यस गीतको भिडियोमा लक्ष्मी बर्देवा र जीवन भट्टराईले अभिनय गरेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here