पाथीभरामा पहिरो

0
449

इलामको रोङ गाउपालिका ३ स्थीत कुटिडाँडाबाट पाथीभरा मन्दिर जाने सिडी पहिरोले भत्किएको छ । सडकको क्षेत्र बिस्तार गर्ने क्रममा नाली खन्दा सिडी भत्किएको थियो । लकडाउनको कारण नाली ब्यवस्थापन हुन नसक्दा पहिरोले पाथीभरा मन्दिर जाने सिडी भत्किएको हो ।

तस्बिर:गणेश अर्याल/पूर्वाञ्चल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here