करेन्ट लागेर झापामा एक ब्यक्तिको मृत्यु

0
972

विर्तामोड ।

झापामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा विर्तामोड –७ खालवारीका ५० वर्षिय सम्शेर तामाङ रहेका छन् ।

आफ्नै नयाँ घरमा पानी लगाउने क्रममा मोटरवाट करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई उपचारका लागी बिर्तामोडको वीएण्डसी हस्पिटलमा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here