कोरोना जितेर फर्किए स्वास्थ्यकर्मीसहित नेकपाका अध्यक्ष पोखरेल

0
696

झापा, नेकपा)का बाह्रदशी गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण भएको थियो ।
कोरोना संक्रमण भए लगत्तै राजगढ पोलिक्लिनिक एण्ड डायग्नेष्टिक सेन्टरका सञ्चालक पदम राजवंशी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बाह्रदशी गाउँपालिका अध्यक्ष तोयानाथ पोखरेललाई उपचारका लागि धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लागिएको थियो ।
गत साउन १२ गते कोरोना संक्रमण पुष्टि भएका उनीहरु मंगलवार साँझ कोरोना जितेर घर फर्किएका हुन् । बाह्रदशी गाउँपालिका ३
अस्पतालमा उपचारका क्रममा दुवै जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि हस्पिटलले डिस्चार्ज गरेको बताइएको छ ।
यसअघि उनीहरुको पहिलो सम्पर्कमा आएका बाह्रदशीका सबै ४१ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । त्यस्तै उनीहरुले बिर्तामोडमा सम्पर्क गरेको भनिएका ७८ जनाको रिपोर्ट समेत नेगेटिभ नै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here