ज्यान जोखिममा राखेर दाउराको जोहो

२३ श्रावण २०७७, शुक्रबार मा प्रकाशित

झापाको अर्जुनधारा–७स्थित बिरीङ नदीमा आएको बाढीले बगाएर ल्याएको रुखको हाँगा काट्दै स्थानीय । बाढीकोबीच ज्यान जाने जोखिम हुँदा हुँदै पनि दाउराको जोहो गर्न यस किसिमको क्रियाकलापमा भने कुनै कमि भएको पाइँदैन ।

शब्द/तस्बिरः अमित खम्बू/पूर्वाञ्चल दैनिक

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here