विर्तामोडमा अल पाहिमसंचालनमा

0
402

बिर्तामोड,असोज २३ । झापाको विर्तामोडमा सवै परिकारका खाना र आरामदायी लजको व्यवस्था सहित अल पाहिम होटल एण्ड लज संचालनमा आएको छ ।
१८ वर्षमको लामो होटल व्यवसाय संचालन गरी दक्षता हासिल गरिसकेकी इन्दिरा श्रेष्ठले सो होटलसंचालनमा ल्याएकी हुन् । सेकुवा र चिकेन ललिपपलाई विषेश ढंगको परिकारका रुपमा ग्रहकलाई दिने र पारिवारिक वातावरणमा रहेर भरपुर मनोरञ्जन लिन सकिने होटलमा ६ वटा एसी सहितका रुम रहेको होटल उद्घाटन समारोहका अवसरमा जानकारी गरइएको थियो ।