चंगा

२४ श्रावण २०७७, शनिबार ११:५२ मा प्रकाशित
  • 580
  •  
  •  
  •  
  •  
  •  
  •  
    580
    Shares

कविता

Advertisement

 

 

इच्छा र रहर त
आकाश चुम्ने थियो,
धर्ती छोड्ने थियो ।
तर, बनाउँदा नै
कुटिलता देखायो
मानिसले हाम्रो भाग्य ।
प्रवृत्ति आफ्नै भरिदियो,
काटाकाट त हुने नै भयो ।
अनि झर्यौैं,
मान्छे जस्तै ।


अरुण सापकोटा
हेटौडा

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here