पैनीले बगाएर बालकको मृत्यु

३१ श्रावण २०७७, शनिबार १७:२८ मा प्रकाशित
  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

विराटनगर ।

Advertisement

मोरङको पथरीशनिश्चरेमा बाँसको पुलबाट खसेका एक बालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक दिलिप गिरीका अनुसार बाँसको पुलबाट खसेर पैनीले बगाएपछि वर्तबहादुर थापाका छोरा ४ वर्षीय केशव थापाको मृत्यु भएको हो ।

खेल्ने क्रममा बालक घरदेखि लगभग २ सय मिटर पर रहेको पैनीमाथिको बाँसको पुलमा पुगेका थिए । पुल तर्नखोज्दा बाँसको भाटाले बनाएको पुलबाट खसेपछि बालकलाई पैनीले बगाएर दुई सय मिटर तल पु¥याएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here