करेन्ट लागेर एक जनाको मृत्यु भदौ १५, २०७७ 0 678 16 16Shares Views: 8 मोरङ। मोरङको बेलबारी–८ बस्ने २८ बर्षीया फुलकुमारी धिमालको करेन्ट लागेर मृत्यु भएको छ । > आफ्नै घरमा पंखा जोडने क्रममा अचानक करेन्ट लागेर बेहोस भएकी फुलकुमारीको पथरी अस्पतालमा उपचारको क्रममा गयराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।