बाढीले ढल्काएको विद्युत्को पोल

0
727

वर्षासँगै मंगलबार बिहान झापाको अर्जुनधारा–७ भई बग्ने बिरीङ नदीमा आएको बाढीले ढल्काएको विद्युत्को पोल । उक्त विद्युत् पोललाई तत्काल व्यवस्थापन गर्न नसके त्यसले जोखिम निम्त्याउन सक्छ ।

तस्बीरः अमित खम्बू/पूर्वाञ्चल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here