चट्याङले लागेर एक जनाको मृत्यु

0
620

सुनसरी ।

सुनसरीको देवानगंज–२ बस्ने ३० बर्षीय सन्तकुमार मेहेताको चट्याङले लागेर मृत्यु भएको छ ।

घर नजिकै खेतमा सनपाट पानीमा डुबाउने क्रममा मेहेतालाई चट्याङले लागेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । चट्याङले लागेर बेहोस भएका उनलाई उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here