कोही रहेनन् अछुतो

२९ भाद्र २०७७, सोमबार १६:०५ मा प्रकाशित
  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares
मुक्तक
कोरोनाबाट धनी गरिब कोही रहेनन् अछुतो
लखरलखर घुम्नेलाई झन भाको होला पछुतो  ।
को कहाँ कति मरे कति बाँचे भन्दा कोरोनाले
गर्बका साथ भन्न सकौँ है हामी सबले मछुतो।
सुधा साह
समकालीन साहित्य प्रतिष्ठान, बेलायतको फेसवुक पेजबाट
प्रतिकृया व्यक्त गर्नुहोस् ।
Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here