घरले पुरीएर नाबालिकाको मृत्यु

0
855

धनकुटा।

धनकुटा महालक्ष्मी–९ सिरिसे बस्ने धनबहादुर लिम्बुको ७ महिनाकी छोरीको आफ्नै घरले पुरीएर मृत्यु भएको छ ।

आज दिउसो १२ बजे बर्षाको कारण ढुङ्गा माटो र टिनको छानो भएको घर भत्किदा सोही घरले पुरीएर नाबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

धनबहादुर सामान्य घाईते भएका छन । साथै सोही घरको मुनी रहेका एउटा भैँसी र एउटा गाई समेतको पुरीएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here